rescheduled interview notice

rescheduled interview notice

Published on

यस एनइए इन्जिनियरिङ्ग कम्पनी लिमिटेडद्वारा पूर्व निर्धारित अन्तर्वार्ता काे समय तालिकामा विशेष कारणवस तपशिल बमाेजिम संशाेधन गरिएकाे व्यहाेरा अनुराेध छ ।

तपशिलः

पदः सिभिल टेक्निसियन तहः४

परिमार्जित अन्तर्वार्ता तालिका: क्र सं १ देखि ३ सम्म मिति २०७६/१२/०४ गते मङ्गलवार वेलुका ५:०० बजेदेखि क्रमानुसार

परिमार्जित अन्तर्वार्ता तालिका: क्र सं ४ देखि ६ सम्म मिति २०७६/१२/०५ गते बुधवार वेलुका ५:०० बजेदेखि क्रमानुसार

कर्मचारी छनैाट तथा सिफारिस उपसमिति

एनइए इन्जिनियरिङ्ग कम्पनी लिमिटेड